१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुद्ध एयरको जहाज अवतरण हुन सकेन, फर्कियो काठमाडौं



फाईल फोटो
अ+ अ-

विराटनगर । बुद्ध एयरको जहाजको ल्याण्डिङ गियरमा समस्या भएपछि काठमाडौं फर्किएको छ । विराटनगर विमानस्थलमा अवतरण गर्न नसकी बुद्ध एयरको जहाज काठमाडौंतर्फ फर्किएको हो । जहाज अहिले आँकाशमै छ ।

काठमाडौं सुविधा सम्पन्न विमानस्थल भएका कारण आकस्मिक अवतरण काठमाडौंमै गर्ने गरी जहाज फर्किएको हो ।

जहाज काठमाडौंबाट बिहान विराटनगर उडेको थियो ।