• १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
  •   Unicode
Logo

अमेरिकाबाट ताराको मूर्ति नेपालमा आउनु स्वागतयोग्य– अमेरिकी दूतावास



काठमडौँ । नेपालस्थित अमेरिकी दूतावासले अमेरिकाको यल विश्वविद्यालयले आफ्नो आर्ट ग्यालरीमा संग्रहित ताराको मूर्तिलाई आफ्नो पूर्ववत सम्बन्धित स्थान नेपालमै फर्काउन गरेको घोषणाको हार्दिक स्वागत गरेको छ ।

दूतावासले सामाजिक सञ्जालमार्फत नेपालमा जारी सांस्कृतिक सम्पदा संरक्षणका प्रयासहरूमा थप एक महत्वपूर्ण कदम हो भन्ने दूतावासलाई विश्वास रहेको बताएको छ।