१९ भाद्र २०८३, शुक्रबार
,
Latest
तीज कार्यक्रम स्थगनः बाढी प्रभावितलाई सहयोग भोटेकोशी बाढी : त्रिशूली–३ ‘ए’को सुरुङबाट एक जनाको जीवित उद्धार भक्ति, आस्था र उल्लासमा श्रीकृष्ण जन्माष्टमी-फोटो फिचर कान्तिपुर भेट ग्रुपद्वारा विपद् उद्धार कोषमा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना अस्मिताले पाइन् घरमै नागरिकता लक्ष्मी सनराइज बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग पर्वले राष्ट्रिय एकता र सद्भावलाई सुदृढ बनाउँदै आएका छन्ः सभापति थापा नेपाल‘ए’विरुद्ध दक्षिण अष्ट्रेलिया ब्याटिङ गर्दै सुदूरपश्चिमका नागरिकको खोजीमा प्रदेश सरकार क्रियाशील छः मुख्यमन्त्री भट्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

युद्ध अन्त्य गर्न पुटिनका दुई प्रस्ताव



अ+ अ-

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँगको युद्ध अन्त्य गर्न दुईवटा शर्त अघि सारेका छन् ।

उनले फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनसँग फोन वार्ता गर्दै युक्रेनलाई निशस्त्रीकरण गर्नुपर्ने र क्रिमियामाथिको रुसी सार्वभौमसत्तालाई पश्चिमा मुलुकहरूले मान्यता दिनुपर्ने माग राखेका छन् ।

फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले रूसी नेतालाई नागरिक जीवन बचाउन आग्रह गरे।यसैबीच युक्रेनी र रुसी अधिकारीहरूले युद्धविरामका बारेमा छलफल गर्न पहिलो चरणको वार्ता समाप्त गरेका छन्।

 प्रतिनिधिमण्डलहरु परामर्शका लागि आ–आफ्नो राजधानी फर्किएका छन् ।