१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

विशेष अदालतद्वारा चुडामणि शर्मासँग ५० लाख धरौटी माग



अ+ अ-

काठमाडौं । विशेष अदालतले तत्कालिन कर फर्छ्यौट आयोगका सदस्य सचिव चुडामणि शर्मासँग ५० लाख रुपैयाँ धरौटी माग गरेको छ ।

सोमबार विशेष अदालतका सदस्यहरु अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इजलासले उनलाई ५० लाख धरौटीमा रिहा गर्ने आदेश दिएको हो । 

उक्त आदेशसँगै शर्माले धरौटी रकम बुझाउने तयारी गरेको बताइएको छ ।
 
यो पनिः विशेष अदालतमा हाजिर भए चुडामणि शर्मा