२ भाद्र २०८३, मंगलवार
,
Latest
दलहरूकै कमजोरीका कारण संक्रमणकालीन न्याय टुंगोमा पुग्न सकेनः मैना कार्की टिआरसीको विषय रास्वपा सरकारलाई टुंगोमा पुर्‍याउने अवसर छः डा. रामकुमार भण्डारी लघुवित्त तथा मिटरब्याज पीडितका समस्या समाधान गर्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह राष्ट्रिय गौरवका सिँचाइ आयोजना पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राहदानी सेवा सुरक्षित र सहज बनाउनु राज्यको प्राथमिक दायित्व : परराष्ट्रमन्त्री खनाल सत्ता पक्षले प्रतिपक्षको भुमिका खोस्न खोज्योः सांसद राई तोकिएकै समयभित्र कांग्रेस महाधिवेशन सम्पन्न गर्न सभापति थापाको निर्देशन राजदूत नियुक्तिमा ढिलाइप्रति कांग्रेसको चासो, तत्काल नियुक्ति गर्न सरकारलाई आग्रह ग्यास तथा अत्यावश्यक वस्तुको नियमित आपूर्ति गर्न सरकार असफल भएको काँग्रेसको आरोप केवाइसी अपडेट गर्ने भन्दै ठगी गर्ने चार जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

ला लिगाः बार्सिलोनाद्वारा रियल बेटिस पराजित



अ+ अ-

एजेन्सी । स्पेनिस फुटबल लिग ला लिगा अन्तर्गत बार्सिलोनाले जित निकालेको छ । गएराति सम्पन्न खेलमा बार्सिलोनाले रियल बेटिसलाई उसकै मैदानमा २-१ गोलले पराजित गरेको हो ।

बार्सिलोनालाई जित दिलाउन ७६ औं मिनेमा आन्सु फातीले र इन्जुरी समयमा जोर्डी अल्बाले गोल गरे । ७९ मिनेटमा मार्क बाट्र्राले बेटिसका लागि सान्त्वना गोल गरे ।

तालिकाको दोस्रो स्थानमा रहेको बार्सिलोनाको ३५ खेलबाट ६९ अंक छ । बेटिस समान खेलबाट ५८ अंकसहित पाँचौं स्थानमा छ । यो सिजनको ला लागिको च्याम्पियन भने रियल मड्रिडले बनिसकेको छ ।