२४ भाद्र २०८३, बुधबार
,
Latest
रसुवा बाढीको क्रन्दन र ककपिटको सङ्घर्षमा क्याप्टेन प्रिया बाढीले अवरुद्ध मनास्लु पदमार्ग पुनःसञ्चालनमा एक हजार ८९५ घरमा विद्युत् विस्तार चिलिमे जलविद्युत् आयोजनामा सेनाको उद्धार तथा पुनर्निर्माण तीव्र एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७ सय ७७ रुपैयाँ सहयोग भोटेकोशी बाढी विश्वमै असाधारण विपत्ति : टनेल विशेषज्ञ आर्नोल्ड डिक्स रास्वपालाई विपद्‌मा रुँदैगरेका नागरिकलाई होच्याउने अन्ध समर्थक चाहिएको छैन कांग्रेसभित्रका मतभेद संवादबाटै समाधान गर्छौँ: देउवा विश्वमै असामान्य विपत्ति हो भोटेकोशी बाढी : टनेल विशेषज्ञ डिक्स राष्ट्रपतिद्वारा भोटेकोशी बाढी प्रभावितको व्यवस्थापन र पुनर्निर्माण तीव्र बनाउन सरकारलाई आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

जन्डिस रोग बल्झिएपछि वर्षमान पुनलाई उपचारका लागि थाइल्याण्ड लैजाने तयारी



फाईल फोटो
अ+ अ-

काठमाडौं । जन्डिस रोग बल्झिएपछि नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य वर्षमान पुनलाई उपचारका लागि थाइल्याण्ड लाने तयारी भएको छ । .

गत साता स्वास्थ्यमा समस्या आएपछि पुनलाई सुमेरु अस्पतालमा भर्ना गरिएको थियो ।

तर पनि स्वास्थ्यमा कुनै सुधार नभएपछि थाल्याण्ड लाने तयारी गरिएको बताईएको छ । पुनको स्वास्थ्य लाभ गर्न माओवादीका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’सहित शीर्ष नेताहरू अस्पताल पुग्ने गरेका छन्।

पुनको अहिलेसम्म स्वास्थ्यमा सुधार नभएको र आज दिनभरी सबै रिपोर्टको अध्ययन गरि थाइल्याण्ड लग्ने तयारी गरिएको छ ।