• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo

भुवन केसी, श्वेता र रवीन्द्र खड्का कांग्रेस प्रवेश



फाईल फोटो

काठमाडौं । कलाकारहरू भुवन केसी, श्वेता खड्का र रवीन्द्र खड्का नेपाली काँग्रेस प्रवेश गर्नुभएको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रमका बीच केसी र द्वय खड्का काँग्रेस प्रवेश गर्नुभएको हाे ।

बालुवाटारमा प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाले पार्टीमा स्वागत गर्नुभयो। पार्टीमा प्रवेश गराउँदै देउवाले कलाकार देशको गहना भन्दै पार्टीले पनि उचित जिम्मेवारी दिने बताउनुभयो।