१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मङ्गलबार सार्वजनिक बिदा



अ+ अ-

काठमाडौँ । सरकारले भोलि मङ्गलबार सार्वजनिक बिदा दिएको छ । भोलि मङ्गलबार मुस्लिम धर्मावलम्बीहरुको पवित्र पर्व इद हो । नेपाल मुस्लिम आयोगले इदका अवसरमा बिदाका लागि सिफारिस गरेपछि सरकारले मङ्गलबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।