१९ आश्विन २०८१, शनिबार
,
Latest
१३२ युनिट डेलिभरीका साथ बीवाईडीले हासिल ग-यो महत्वपूर्ण उपलब्धि इरानको तेल साइटमा आक्रमण नगर्न इजरायललाई राष्ट्रपति बाइडेनको चेतावनी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नागरिक लगानी कोषको ५१ लाख सहयोग नवरात्रको तेस्रो दिन आज शक्तिपीठमा भक्तजनको घुइँचो पर्यटकको रोजाइमा म्याग्दीको टोड्के सुनसहित हेटौँडाबाट दुई भारतीय नागरिक पक्राउ पहिरोमा परी ज्यान गुमाउनेका परिवारलाई घरमै पुगेर राहत वितरण ललितपुरका बाढीपीडितलाई महामारीको चिन्ता च्याङ्ग्रा व्यापारीको यात्रा: रारादेखि फेवा तालसम्म बाढी, पहिरो प्रभावितको पीडा: ‘न बस्ने बासको ठेगान छ, न छ खाने गासको’
तपाईं के खोज्दै हुनुहुन्छ ?

भोलि सार्वजनिक बिदा



अ+ अ-

काठमाडौँ । सरकारले भोलि मङ्गलबार सार्वजनिक बिदा दिएको छ । भोलि मङ्गलबार मुस्लिम धर्मावलम्बीहरुको पवित्र पर्व इद हो ।

नेपाल मुस्लिम आयोगले इदका अवसरमा बिदाका लागि सिफारिस गरेपछि सरकारले मङ्गलबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।