९ असार २०८३, मंगलवार
,
Latest
हामी हरेक धक्काबाट उठेका छौँ, फेरि उठ्छौँ : महासचिव पोखरेल रास्वपा महाधिवेशनः आजैबाट निर्वाचन प्रक्रिया सुरु हुने महाधिवेशनमा सबैलाई प्रतिस्पर्धाको अवसर, विवेकका आधारमा नेतृत्व छान्न सभापति लामिछानेको आग्रह चितवनमा रास्वपाको बन्द सत्र सुरु नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो रास्वपा महाधिवेशनमा प्रतिनिधि शुल्क नलिने निर्णय, बुझाएको रकम फिर्ता लिन सकिने समस्याग्रस्त बाघ व्यवस्थापन गर्न ‘टाइगर सेन्चुरी’ योजना मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून पक्राउ परेका विष्णु पौडेललाई म्याद थपका लागि अदालतमा पेश कीर्तिपुर होल्डिङ सेन्टर खाली गर्न ५ दिनको अल्टिमेटम, प्रत्येक परिवारलाई २५ हजार राहत दिने निर्णय
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदेश २ को मुख्यमन्त्री कार्यालयमा अख्तियारको छापा, कागजात नियन्त्रणमा



अ+ अ-

काठमाडौं । प्रदेश २ को मुख्यमन्त्री कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ।

मुख्यमन्त्री मुख्यमन्त्री राउतले प्रदेश २ मा  ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियानमा छात्राहरूलाई साइकल वितरण गरेका थिए र सो साइकल खरिदमा अनियमितता भएको उजुरी परेपछि मुख्यमन्त्री कार्यालयमा अख्तियारले छापा मारेर कागजात नियन्त्रणमा लिएको बताईएको छ ।

आयोगको बर्दिवासस्थित कार्यालयको टोलीले कागजात नियन्त्रणमा लिएको हो ।