२३ भाद्र २०८३, मंगलवार
,
Latest
होर्मुज खुलाउनेबारे इरान–ओमान वार्तामा ‘महत्त्वपूर्ण प्रगति’ हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा जेनजी युवाका अधिकार र माग पूरा गर्न सरकार प्रतिबद्ध छः गृहमन्त्री गुरुङ अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ कृष्णभीरमा ट्रक महासंघको चासो, ७–१० दिनभित्र नयाँ ट्र्याकबाट गाडी चलाउने तयारी एक करोड २० लाखमा विद्यालय भवन निर्माण गरिँदै कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन बिपी जयन्तीमा क्यान्सर अस्पतालद्वारा नियमित सेवा सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालले हासिल गरेका उपलब्धीमा गर्व गर्दछौँ– अमेरिकी विदेशमन्त्री एन्थोनी ब्लिंकेन



अ+ अ-

काठमाडौँ । अमेरिकी विदेशमन्त्री एन्थोनी ब्लिंकेनले नेपालले आफ्नो शासन प्रणाली, आर्थिक विकास तथा अन्तर्राष्ट्रिय सहभागिताहरुमा उल्लेखनीय परिवर्तन अनुभूत गरेको बताउनुभएको छ ।

नेपाल–अमेरिका कूटनीतिक सम्बन्ध स्थापनाको ७५ औं वर्षगाँठको अवसरमा आज दिनुभएको एक सन्देशमा उहाँले भन्नुभएको छ, “एक साझेदारका रुपमा नेपालले हासिल गरेका उपलब्धीहरुमा हामी गर्व गर्दछौँ र आउने अनेकौँ दशकहरुसम्म यो मित्रता कायम रहनेमा आशावादी छौँ ।