• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा २८ गते सुनुवाइ हुने ★   विश्वकप छनोट खेल्ने नेपाली फुटबल टोलीको बिदाइ ★   प्रसुति गृहको नयाँ भवन चाँडै सञ्चालनमा ल्याउन स्वास्थ्यमन्त्री यादवको निर्देशन ★   अन्नपूर्ण आरोहण दिवसः मौरिस हर्जोगको स्मरण गर्दै विविध कार्यक्रम ★   सफारी जिप दुर्घटनामा छ पर्यटक घाइते ★   आर्मीले बुढानिलकण्ठलाई हरायो ★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत ★   नयाँ बजेट परम्परागत भन्दा नयाँ छः अध्यक्ष राई ★   बजेट सबै मन्त्रालय र मन्त्रीहरुसँग सहमति गरेर आएको होः मन्त्री अर्याल ★   बजेटमा असन्तुष्टि होइन, छलफल गरेर ल्याएको भए अझ राम्रो हुन्थ्योः ओली

गायिका अधिकारीको फेसबुकमा भावुक पोष्ट, ‘आफैलाई दुखमा पार्न सक्छु, सधै म हार्न सक्छु’



काडमाडौं । दुई महिनाभन्दा बढि समयपछि आफ्नो भरिफाईड फेसबुक पेजमार्फत गायिका समिक्षा अधिकारीले केही पोष्ट गरेकी छिन् । उनको पोष्ट गरिएको स्ट्याटस् हेर्दा कविता जस्तो बुझ्न सकिन्छ । उनले सेयर गरेकी पोष्ट यस्तो छः

‘तिमीलाई माया गर्छुरत मर्न सक्छु मार्न सक्छु
तिम्रो लागि आफैलाई दुखमा पार्न सक्छु
तिम्रो जितमा उत्सव मनाउने मान्छे हु म
त्यसैलेत तिम्रो लागि सधै म हार्न सक्छु’

गायिका समिक्षा अधिकारीले यसअघि गत १७ फेब्रुअरीमा उनले आफू अभिनित गीत ‘ढाकाटोपी शिरमा रिबन’ सेयर गरेकी थिइन् । त्यसपछि भने कुनै कुरा सेयर गरेकी थिईन ।

गायिका अधिकारीको निकै लामो समयपछिको उनको यो पोस्टलाई लिएर सामाजिक सञ्जालमा टिप्पणीहरुसमेत भइरहेका छन् । उनी नेपाली सांगितिक जगतकी निकै चर्चित गायिकाको रुपमा स्थापित गायिका हुुन् ।