१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar चाडपर्वमा भाडा नबढाउने प्रतिवद्धतासहित व्यवसायीले भनेः सरकारले पेट्रोलियम पदार्थको मूल्य नबढाओस् News Polar चाडपर्वमा यात्रु ठगी रोक्न ‘यात्रु सहायता कक्ष’ र ‘क्यू–फ्री’ प्रणाली प्रभावकारी बनाइने News Polar पदमार्ग र पूर्वाधारको विकाससँगै पर्यटकीय गन्तव्य बन्दै भाेजपुरकाे ऐतिहासिक कोटगढी News Polar पहिरोबाट उद्धार गरिएका भन्छन, ‘नयाँ जीवन पायौँ’ News Polar मस्र्याङ्दी नदीमा जलसतह घट्यो, तत्काल चिन्ता गर्नुपर्ने अवस्था छैन : जिल्ला प्रशासन News Polar अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र एआईआईबी अध्यक्ष जियायीबीच दोहामा भेटवार्ता, बाढीपछिको पुनर्निर्माण र पूर्वाधारमा लगानी बढाउन आग्रह News Polar ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ News Polar बेबारिसे अवस्थामा तीन नाल भरुवा बन्दुक फेला News Polar कालीगण्डकीमा जलसतह कम भएसंगै विद्युत् उत्पादन सुरु गर्ने तयारी News Polar घाँसीकुवामा पहिरो खस्दा पृथ्वीराजमार्गमा यातायात सेवा प्रभावित News Polar वर्षा सहितको हिमपातले हुम्लाको जनजीवन प्रभावित News Polar एसियाली खेलकुदः आज टेनिस र एथलेटिक्सतर्फ नेपालको प्रतिस्पर्धा News Polar कालीगण्डकी नदीको बहाव हेर्दा.. News Polar बिपी कोइराला क्यान्सर अस्पताल : एक वर्षमा दुई लाख बढीलाई सेवा News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना News Polar जलवायु न्यायको आवाजलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गरिनेछः वनमन्त्री चौधरी News Polar प्राकृतिक विपत्तिबीच पोखराले दियो पर्यटन क्षेत्र खुला रहेको सन्देश News Polar पृथ्वी राजमार्गका विभिन्न स्थानको पहिरो हटाउने काम तीव्र News Polar मेची भन्सारः दुई अर्ब ८३ करोड राजस्व सङ्कलन

गृहमन्त्रालयद्वारा यस वर्षको वडादसैंका साइतहरू सार्वजनिक ( पत्रसहित )

गृहमन्त्रालयद्वारा यस वर्षको वडादसैंका साइतहरू सार्वजनिक ( पत्रसहित )
अ अ+ अ-

काठमाडौं । यस वर्षको वडादसैंका साइतहरू गृहमन्त्रालयले सार्वजनिक गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको संस्कृति शाखाको पत्रअनुसार गृहमन्त्रालयले साइतहरू सार्वजनिक गरेको हो ।

बडादसैँका साइत सार्वजनिक, विजयादशमी असोज २९ गते १०ः०२ बजे शुभ

मन्त्रालयका अनुसार घटस्थापनाका उत्तम साइत बिहान ११ः४६ बजे रहेको छ । विजया दशमी एवम् टीकाको समय भने यसअघि नै सार्वजनिक गरिसकिएको छ । टीकाको उत्तम साइत १०ः२ बजे छ ।

  •  वि.सं. २०७८ असोज २१ गते बिहीबार- नवरात्रारम्भ, घटनास्थापना बिहान ११:४६ बजे।
  •  वि.सं. २०७८ असोज २२ गते शुक्रबार- झण्डा फेर्ने, बिहान ११:५६ बजे (पश्चिम मोहडा)
  •  वि.स. २०७८ असोज २५ गते सोमवार- श्री पचलीभैरव यात्रा।
  • वि.सं. २०७८ असोज २६ गते मङ्गलबार- फूलपाती, श्री तुलजाभवानी यात्रा बिहान ७:११ बजे, स्थिरासन बिहान ८:४४ बजे ।
  • वि.सं. २०७८ असोज २७ गते बुधबार- महाअष्टमी, कालरात्रि ।
  • वि,सं. २०७८ असोज २८ गते बिहीबार- महानवमी ।
  • वि.सं. २०७८ असोज २९ गते शुक्रबार- विजया दशमी, देवी विर्सजन बिहान ८:१९ बजे। -टीका बिहान १०:२ बजे (पुर्व मोडा) -श्री तुलजाभवानी यात्रा बिहान ७:१ बजे। -स्थिरासन बिहान ८:३२ बजे, खड्गयात्रा  ।
  • वि.सं. २०७८ कार्तिक २ गते मङ्गलबार- अखिलबलिपूर्ति।
  • वि.स. २०७८ कार्तिक २ गते मङ्गलवार- कोजाग्रत व्रत ।