१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौंको मेयरमा बालेन शाहले गराए उम्मेदवारी दर्ता



अ+ अ-

काठमाडौं । वैशाख ३० मा हुने स्थानीय तह निर्वाचन अन्तर्गत मनोनयन दर्ता प्रक्रिया सुरु भएको छ ।

यसैबीच, काठमाडौं महानगरपालिकाको मेयर पदका लागि बालेन शाहले उम्मेदवारी दर्ता गरेका छन् ।

आज मुख्य निर्वाचन अधिकृत कार्यालय पुगेर शाहले मेयरमा स्वतन्त्र रूपमा उम्मेदवारी दिएका हुन् ।

शाहले आजै घोषणापत्र पनि सार्वजनिक गरेका छन् ।