२ श्रावण २०८३, शनिबार
,
Latest
गण्डकीका आठ जिल्लामा रात्रिकालीन यातायात बन्द गरिने दर्शकले रुचाएपछि ‘गौँथली’को शो बढाउँदै हल म्याग्दीको विकासमा सघाउने मन्त्री पुनको प्रतिबद्धता राष्ट्रिय आयुर्वेद केन्द्रलाई उत्कृष्ट सेवाकेन्द्रका रूपमा विकास गर्न मन्त्री मेहताको जोड एसियाडको तयारी गर्न संयोग र योङ्गी दक्षिण कोरिया प्रस्थान क्यानडाको डढेलोको धुवाँको प्रभाव विश्वकप फाइनल खेलमा, युरोपसम्म पुग्न सक्ने : क्याम्स पर्वतमा ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भारी वर्षाको पूर्वानुमानपछि काठमाडौँ प्रशासनद्वारा यात्रा सचेतना जारी लागूऔषधसहित २२ जना पक्राउ घुँगी खोज्न गएकाको डुबेर मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

लोसपा नेतृ एब मधेश प्रदेशकी सांसद डा. डिम्पल झाको निधन



अ+ अ-

काठमाडौ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालकी नेतृ ,पूर्व मन्त्री, संबिधानसभा सदस्य एबं हाल मधेश प्रदेशकी सांसद रहनु भएकी डा. डिम्पल झाको निधन भएको छ ।

पुर्वमन्त्री अनिलकुमार झाकी धर्मपत्नी समेत रहेकी उहाँ लामो समय देखी क्यान्सरबाट पीडित रहनु भएको थियो ।