२ भाद्र २०८३, मंगलवार
,
Latest
जनकवि दुर्गालाल श्रेष्ठको शोभा भगवतीमा अन्त्येष्टि तीन महिनामै नेपाल टेलिकमको नाफा ४ अर्ब २० करोड नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो संविधान संशोधनमा सरकार गम्भीर नभएको कांग्रेसको आरोप काँग्रेसको १५ औँ महाधिवेशन असोज १६–१९ मा गर्ने निर्णय यथावत, तल्लो तहको अधिवेशन आवश्यकताका आधारमा… बागमती प्रदेशमा किरण थापालाई मुख्यमन्त्री बनाउने सहमति बेवारिसे शवका लागि छुट्याइएको १५ करोड बजेटबारे सांसद तामाङको प्रश्न प्रधानमन्त्री शाहसँग भारतका स्थल सेनाध्यक्ष जनरल धीरज सेठको शिष्टाचार भेट साउनमा श्रमिकलाई १ करोड ४० लाख रुपैयाँभन्दा बढी पारिश्रमिक भुक्तानी राहदानी विधेयकमाथि सांसदहरूको संशोधन प्रश्तावः कुटनीतिक राहदानीको दुरुपयोग रोक्न र लैङ्गिक विभेद हटाउन माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

ब्रेन्टफोर्डसँग टोटेनहमले अंक बाँड्यो



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग अन्तर्गत शीर्ष चारका लागि संघर्ष गरिरहेको टोटेनहमले बराबरी खेलेको छ ।

शनिबार राति भएको खेलमा टोटेनहमले ब्रेन्टफोर्डसँग उसको मैदानमा गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो ।

बराबरीसँगै टोटेनहम ३३ खेलबाट ५८ अंकसहित तालिकाको पाँचौं स्थानमा रहेको छ । ब्रेन्टफोर्ड ३४ खेलबाट ४० अंकसहित ११ औं स्थानमा रहेको छ ।