• १५ असार २०८१, शनिबार
  •      Sat Jun 29 2024
  •   Unicode
Logo
Latest
★   गुल्मी पहिरो अपडेटः एकै घरका पाँच जनाको मृत्यु ★   जलवायुमैत्री प्रविधि प्रयोग गरेर उत्पादन वृद्धि गर्ने नीति सरकारको प्राथमिकतामाः प्रधानमन्त्री ★   खेती धान्ने महिला किसानलाई छैन प्रोत्साहन ★   शीतल निवासमा धान रोपाइँ – तस्बिरहरु ★   प्रधानमन्त्री पुष्पकमल दाहालले कसरी रोपे धान ? (फोटोफिचर) ★   गुल्मीमा पहिरोमा पुरिँदा एकै घरका तीन जनाको मृत्यु, दुई बेपत्ता ★   नौ महिनाभित्र वास्तविक किसान पहिचान गर्छौं : कृषि मन्त्री साह ★   पचास प्रतिशत रोपाइँ मनसुनी वर्षाकै भरमा ★   बागलुङमा पहिरोले घर पुरिँदा दम्पतीको मृत्यु, बुहारी र नाती घाइते ★   दही चिउराको सांस्कृतिक पर्व मनाइँदै

उम्मेदवार टुङ्गो लगाउन डाकिएको कांग्रेस कार्यसम्पादन बैठक अचानक स्थगित



काठमाडौँ । नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक अचानक स्थगित भएको छ । शुक्रबार डाकिएको कार्यसम्पादन समितिको बैठकमा आसन्न स्थानीय चुनावका लागि उम्मेदवार टुंगो लगाउने मुख्य एजेण्डा थियो ।

अपराह्न २ बजे सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बोलाइएको बैठक अन्तिम समयमा आएर स्थगित गरिएको बताइएको छ । बैठकको नयाँ मिति र समय भने जानकारी गराइएको छैन ।

सत्ता साझेदार गठबन्धनमा कांग्रेसलाई महानगरतर्फ ३ र ७ वटा उपमहानगरको प्रमुख भागमा परेको छ ।