८ भाद्र २०८३, सोमबार
,
Latest
मेरिकी सांगीतिक दूत जेसिका लीन काठमाडौंमा, नेपाली संगीतकर्मीसँग व्यावसायिक आदानप्रदान प्रशासन जागिर हो%LS हुम्लाका किसानः न्यूनतम मूल्यमा स्याउ बिक्री गर्न बाध्य समाजलाई प्रविधिभन्दा नैतिकता, आचरण र इमान्दारीको खाँचो छ: राष्ट्रपति गोसाइँकुण्ड मेला तयारी पूरा, निर्धक्क भएर यात्रा गर्न अनुरोध पोखरा–जोमसोम हवाई उडान पुनः सुरु अरनिको राजमार्गको कोदारी खण्ड एक महिनापछि सञ्चालनमा, लिपिङमा पहिरो पन्छाउने कार्य अन्तिम चरणमा पार्टीको आन्तरिक मामिलामा अदालत प्रवेश गर्दैनः अर्जुननरसिंह केसी सरकार शान्ति सुरक्षाको मामिलामा लाचार देखियोः उपनेता अर्याल स्वीस सरकारबाट नेपालको टिभेट सुधारमा निरन्तर सहयोगको प्रतिबद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

विदेशी पदक प्राप्त गर्न पाँच नेपालीलाई स्वीकृति



अ+ अ-

काठमाडौं । मन्त्रिपरिषद् बैठकले विदेशी पदक प्राप्त गर्ने सूचीमा परेका पाँच नेपालीलाई स्वीकृति प्रदान गरेको छ । विभिन्न देशले प्रदान गर्ने पदक नेपाली नागरिकले प्राप्त गर्ने भएको अवस्थामा त्यस्तो पदक प्राप्तिका लागि सरकारले स्वीकृति दिनुपर्ने व्यवस्था छ ।

कानुन न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रिपरिषद्को बैठकले जेनेभामा आयोजना हुने डब्ल्युटीओको १२औं मन्त्रिस्तरीय सम्मेलनमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई भाग लिन स्वीकृत दिने निर्णय गरेको पनि बताएका छन् । उनले सरकारले इन्टरपोलको ८९औं महासभामा भाग लिन स्वीकृत दिने निर्णय पनि भएको बताएका छन् ।

सरकारले विभिन्न मन्त्रालयअन्तर्गतका विकास आयोजनाका लागि अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय पनि बैठकले गरेको छ ।, समाचार राजधानी दैनिकमा प्रकाशित छ ।