९ असार २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले विधान महाधिवेशनः अध्यक्ष ओलीद्वारा राजनीतिक प्रस्ताव पेश



अ+ अ-

काठमाडौं । नेकपा एमालेको विधान महाधिवेशनमा सुरु भएको छ । 

ललितपुरको गोदावरीस्थित नवनिर्मित सनराइज  सम्मेलन केन्द्रमा जारी महाधिवेशनमा अहिले पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेश गर्दैछन् ।

एमालेको यो पहिलो विधान महाधिवेशन रहेको छ ।