१९ फाल्गुन २०८१, सोमबार
March 3, 2025 Monday

12.27°C

काठमाडौं

12.27°C

Kathmandu

Feels-like: 11.69

Wind: 1.03

Humidity: 82

तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेको विधान महाधिवेशनको उद्घाटन सत्रको रौनक (फोटोफिचर)



अ+ अ-

काठमाडौं । नेकपा एमालेको विधान महाधिवेशन आजबाट सुरु भएको छ । ललितपुरको गोदावरीस्थित नवनिर्मित सनराइन सम्मेलन केन्द्रमा विधान महाधिवेशन हुँदैछ । 

महाधिवेशनमा देशभरबाट झण्डै ६ हजार प्रतिनिधि भेला भएका छन् ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा भएको सम्मेलनको सुरूमा कम्युनिष्टहरूको अन्तर्राष्ट्रिय गीत बजाउँदै कार्यक्रम सुरु गरिएको हो ।

(फोटोफिचर)