९ भाद्र २०८३, मंगलवार
,
Latest
महिला प्रहरीमाथि हातपात गर्ने युवक नियन्त्रणमा गैरकानुनी सम्पत्ति आर्जन गर्ने सर्भेक्षक सुडीमाथि भ्रष्टाचार मुद्दा दायर नेपालमा सार्वजनिक भयो अप्रिलियाको नयाँ एसआर १७५ स्कुटर, मूल्य ४ लाख ५६ हजार ५०० चिनी मिल अध्ययन कार्यदलबाट स्थलगत अध्ययन मलेसियामाथि नेपालको जित उच्च अदालत सुर्खेत जुम्ला इजलासद्वारा ९५ प्रतिशत मुद्दा फछ्यौट लुम्बिनी प्रदेशमा तीन मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ पुँजी बजार सुधारका लागि नयाँ ऐन र प्रविधिमा आधारित निगरानी आवश्यक : निरज गिरी ६० वर्षमाथिका नागरिकले ‘गौँथली’ निःशुल्क हेर्न पाउने विदेशी लगानी भित्र्याउन पुँजी बजार सुदृढीकरण र नीतिगत सुधार अपरिहार्य : मुक्ति अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

चर्चित गायिका मेलिना राई विवाह बन्धनमा बाँधिदै, सार्वजनिक गरिन् प्रेमीको तस्बिर



अ+ अ-

काठमाडौं । नेपाली सांगितिक क्षेत्रमा निकै चर्चा कमाउन सफल गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने भएकी छिन् ।

गायिका मेलिना राईले गिटारिष्ट तथा संगितकार संजिब बराईलीसंगको तस्बिर सामाजिक सञ्जालमा सेयर गर्दै आफुहरु विवाह बन्धनमा बाँधिन लागेको जानकारी दिएकी छिन् । उनले तस्बिर सार्वजनिक गर्दै ‘नयाँ शुरुवात र ईन्गेजमेन्ट’ भएको बताईकी छिन् ।

गायिका मेलिना राईले सो तस्बिर सार्वजनिक गरेसंगै उनलाई आफन्त र शुभचिन्तकहरुले बधाई तथा शुभकामना समेत व्यक्त गरेका छन् । उनका चर्चित गीतहरुमध्ये ‘कुटुमा कुटु, अर्को जुनी खै कुन्नी, तिम्रो मनमा के छ, जेल पनि सहुँला’ आदी हुन् ।