९ भाद्र २०८३, मंगलवार
,
Latest
पूर्वी प्रशान्त क्षेत्रमा अमेरिकी सेनाको कारबाहीः लागुऔषध तस्करीमा संलग्न रहेको आशङ्का गरिएको डुङ्गामाथि आक्रमण, दुई… राप्ती आँखा अस्पतालमा एक वर्षमा १४ हजार जनाको मोतियाविन्दुको शल्यक्रिया खर्च गर्न नसकिने बजेट किन बनाउँछन् स्थानीय तह ? पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्काे हप्ता भरतपुरको गेस्ट हाउस चौरमा ‘सहिद मैदान’ बनाइँदै तीन हजारले लिए छुट सुविधा यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य राप्ती तथा बहादुरगन्जका आँखा अस्पताल : सेवासँगै समुदायमा आँखा स्वास्थ्य शिक्षा धार्मिक पर्यटकीय गन्तव्य बन्दै राक्सिराङको सीता अशोक बाटिका गत आर्थिक वर्षमा म्याग्दीका पाँच सय घरमा खानेपानीको पहुँच
तपाईं के खोज्दै हुनुहुन्छ ?

देशको अर्थतन्त्रको वर्तमान अवस्थाबारे जानकारी दिन अर्थमन्त्रीको पत्रकार सम्मेलन



अ+ अ-

काठमाडौं । देशको अर्थतन्त्रको वर्तमान अवस्थाबारे जानकारी दिन अर्थमन्त्री जनार्दन शर्माले पत्रकार सम्मेलन गर्नुभएको छ ।

सरकारले गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेपछि मन्त्री शर्माले पत्रकार सम्मेलन गरेरै अर्थतन्त्रको अवस्थाबारे जानकारी दिएर आफ्नो भनाइ राख्न लाग्नु भएको हो ।

अर्थतन्त्र संकटोन्मुख भएको भन्दै आइतवार एमालेका ३ पूर्वअर्थमन्त्रीले पत्रकार सम्मेलन गरेका थिए ।