२४ भाद्र २०८३, बुधबार
,
Latest
राष्ट्रसङ्घको ८१औँ महासभा सुरुः ‘विश्व शान्ति र जलवायु परिवर्तन मुख्य एजेण्डा’ नेपालको इतिहासमा भदौ २४ अभूतपूर्व विनासको दिन : निरज आचार्य बाजुराको खोलाले बगाउँदा किशोर बेपत्ता :खोजी जारी बाढीका कारण काठमाडौं उपत्यकामा देखिएको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्री यादवको निर्देशन जेन–जी आन्दोलनको एक वर्ष : छानबिन प्रतिवेदन कार्यान्वयनदेखि संविधानका उपलब्धि रक्षासम्म प्रचण्डको जोड ‘संकटको समयमा सरकारले सहयोग गरे फेरि उठ्छौँ’ बाढीबाट अवरुद्ध विद्युत् जडान तीव्र : ऊर्जा मन्त्रालय बूढानीलकण्ठमा शैक्षिक सूचना व्यवस्थापन र विद्यालय नक्साङ्कनमा नयाँ प्रविधि ‘नेपालले राहत होइन, जलवायु न्यायसहित क्षतिपूर्ति माग्नुपर्छ’: मुख्यमन्त्री यादव युवाको जायज असन्तुष्टि र हिंसा एउटै विषय होइन: प्रचण्ड
तपाईं के खोज्दै हुनुहुन्छ ?

जब नगरपालिका पदाधिकारीलाई भैंसीको संज्ञा दिँदै जुलुस निकालियो



अ+ अ-

धनुषा । जिल्लाको सबैला नगरपालिकाका स्थानीयले नगरका कर्मचारीको विरोध जनाउन अनौठो तरिका अपनाएका छन् । उनीहरुले नगरपालिका पदाधिकारीलाई भैंसीको संज्ञा दिँदै विरोध जनाएका हुन् । 

यसअघि भ्रष्टाचार–काण्ड विरुद्ध १४ दिनदेखि अनसन बसेपनि उनीहरुको मागलाई सम्बोधन नगरिएको भन्दै विरोधमा उत्रिएका हुन् ।