२० मंसिर २०८२, शनिबार
,
Latest
आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्थानीय निर्वाचन : कस्तो थियो काठमाडौँमा २०७४ को निर्वाचन परिणाम



अ+ अ-

काठमाडौँ । अहिले २०७९ बैशाख ३० गते दोस्रो पटक चुनाव हुँदैछ । अहिले २०७९ बैशाख ३० गते दोस्रो पटक चुनाव हुँदैछ । चुनावी जोडघटाउ चलिरहेका बेला गत निर्वाचनको मतपरिणामलाई पनि फर्केर हेर्नु स्वाभाविकै हो ।

संघीय संरचना लागू भएपछि स्थानीय तहको निर्वाचन पहिलो पटक २०७४ सालमा सम्पन्न भएको थियो । त्यस निर्वाचनमा के कस्तो मतपरिणाम प्राप्त भएको थियो भन्ने जिज्ञासा धेरैलाई हुनु स्वाभाविक हो ।

काठमाडौं जिल्लामा रहेका स्थानीय तहहरु निम्न बमोजिम छन् ।

१. काठमाडौं महानगरपालिका
२. कागेश्वरी मनोहरा नगरपालिका
३. कीर्तिपुर नगरपालिका
४. गोकर्णेश्वर नगरपालिका
५. चन्द्रागिरि नगरपालिका
६. टोखा नगरपालिका
७. तारकेश्वर नगरपालिका
८. दक्षिणकाली नगरपालिका
९. नागार्जुन नगरपालिका
१०. बुढानिलकण्ठ नगरपालिका
११. शङ्खरापुर नगरपालिका

निर्वाचनको नतिजा

अधिकांश स्थानमा नेकपा एमाले र नेपाली काँग्रेसबीच मुख्य प्रतिस्पर्धा देखिएको यस निर्वाचनमा तेस्रो स्थानमा नेकपा (माओवादी केन्द्र) र राप्रपा रहेका थिए ।

१. काठमाडौं महानगरपालिका

प्रमुख– विद्या सुन्दर शाक्य (६४,९१३०) – नेकपा एमाले – प्रतिद्वन्द्वी– राजुराज जोशी – नेका – (४५,२६९)
उपप्रमुख – हरिप्रभा खड्गी (५८,९५२० – नेका– प्रतिद्वन्द्वी– राजाराम श्रेष्ठ – राप्रपा – (३४,८५४)

२. कागेश्वरी मनोहरा नगरपालिका

प्रमुख – कृष्णहरि थापा – एमाले– (८,९६९) – प्रतिद्वन्द्वी– उपेन्द्र कार्की – नेका – (८,४८७)
उपप्रमुख – विन्दु पुडासैनी – एमाले

३. कीर्तिपुर नगरपालिका

प्रमुख – रमेश महर्जन – एमाले – (७,३६०) – – प्रतिद्वन्द्वी– राज कुमार नकर्मी – नेका – (६,६१६)

उपप्रमुख – सरस्वती रिजाल – एमाले

४. गोकर्णेश्वर नगरपालिका

प्रमुख – सन्तोष चालिसे – नेका– (९,००९) – पुण्य प्रसाद चौलागाईं – एमाले – (७,५९५)
उपप्रमुख – शान्ति नेपाल – नेका

५. चन्द्रागिरि नगरपालिका

प्रमुख – घनश्याम गिरि – नेका – (१३,३०९) – प्रतिद्वन्द्वी– प्रल्हाद बहादुर कार्की – एमाले – (१०,४२१)
उपप्रमुख – लिशा नकर्मी – एमाले

६. टोखा नगरपालिका

प्रमुख – प्रकाश अधिकारी – एमाले – (८,८९५) – प्रतिद्वन्द्वी– हरिहर अधिकारी – नेका – (७,५१४)
उपप्रमुख – ज्ञान माया डंगोल – एमाले

७. तारकेश्वर नगरपालिका

प्रमुख – रामेश्वर बोहोरा – एमाले – ९,३२६ – प्रतिद्वन्द्वी– श्रीराम थापा – नेका – ७,७५७
उपप्रमुख – भवानी डोटेल – एमाले

८. दक्षिणकाली नगरपालिका

प्रमुख – मोहन बस्नेत – नेका – ४,६९८ – प्रतिद्वन्द्वी– शशी शर्मा अर्याल – एमाले – ४,२६८
उपप्रमुख – बसन्ती तामाङ – नेका

९. नागार्जुन नगरपालिका

प्रमुख – मोहन बहादुर बस्नेत – नेका – ६,९६१ – प्रतिद्वन्द्वी–कृष्णहरि खत्री – एमाले – ६,७२६
उपप्रमुख – शुशीला अधिकारी – एमाले

१०. बुढानिलकण्ठ नगरपालिका

प्रमुख – उद्धब प्रसाद खरेल – एमाले – १३,२४६ – प्रतिद्वन्द्वी– राजु श्रेष्ठ – नेका – ८,९२७
उपप्रमुख – रमा देवी राई – एमाले

११. शङ्खरापुर नगरपालिका

प्रमुख – सुवर्ण श्रेष्ठ – एमाले – ४,८६९
प्रतिद्वन्द्वीहरु– शंकर तिवारी – नेका – २,९४७, कृष्णराज सुवेदी – माओवादी केन्द्र – २,४३६
मिजेन्द्र काजी श्रेष्ठ – राप्रपा – २,४६१

उपप्रमुख
शुक्र लक्ष्मी श्रेष्ठ – एमाले

दलीय स्थिति

क्र.सं. दलको नाम प्रमुख उपप्रमुख वडा अध्यक्ष
नेपाली काँग्रेस ५०
नेकपा एमाले ८२
नेकपा (मा के)
राप्रपा
कूल ११ ११ १३८