२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

अर्थमन्त्री भाग्ने दिन आउन सक्छ– पूर्वअर्थमन्त्री पाण्डे



अ+ अ-

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले कानूनविपरीत काम गरेकाले अर्थमन्त्री जनार्दन शर्मा भाग्ने स्थिति आउन सक्ने बताएका छन् ।

सरकारले नेपाल राष्ट्र बैंकका गभर्नरलाई निलम्बन गरेपछि उत्पन्न अवस्था र मुलुकको बढ्थो आर्थिक सङ्कटबारे पार्टीको दृष्टिकोण सार्वजनिक गर्न नेकपा एमालेको प्रचार विभागले गरेको पत्रकार सम्मेलनमा उहाँले विदेशबाट आएको रकम खुलाउन राष्ट्र बैंकका गभर्नरलाई अर्थमन्त्रीले पत्र लेख्ने काम गैरकानूनी भएको बताउनुभयो ।

अहिले श्रीलङ्काका अर्थमन्त्री भाग्नुपर्ने स्थिति आएको भन्दै पूर्वअर्थमन्त्री पाण्डेले कानूनविपरीत गर्ने नेपालका अर्थमन्त्री पनि भाग्ने दिन आउनसक्ने बताउनुभयो ।