२४ भाद्र २०८३, बुधबार
,
Latest
बाढीका कारण काठमाडौं उपत्यकामा देखिएको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्री यादवको निर्देशन जेन–जी आन्दोलनको एक वर्ष : छानबिन प्रतिवेदन कार्यान्वयनदेखि संविधानका उपलब्धि रक्षासम्म प्रचण्डको जोड ‘संकटको समयमा सरकारले सहयोग गरे फेरि उठ्छौँ’ बाढीबाट अवरुद्ध विद्युत् जडान तीव्र : ऊर्जा मन्त्रालय बूढानीलकण्ठमा शैक्षिक सूचना व्यवस्थापन र विद्यालय नक्साङ्कनमा नयाँ प्रविधि ‘नेपालले राहत होइन, जलवायु न्यायसहित क्षतिपूर्ति माग्नुपर्छ’: मुख्यमन्त्री यादव युवाको जायज असन्तुष्टि र हिंसा एउटै विषय होइन: प्रचण्ड सुनसान छन् सौराहाका होटल : पर्यटक भन्दछन् नेपालको विपदमा कसरी रमाउनु ? भोटेकोशी बाढीः लुम्बिनीका २४८ जना अझै सम्पर्कविहीन भम्लु खोलामा सुख्खा पहिराले कर्णाली राजमार्ग पुनः अवरुद्ध
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘पार्टीलाई बहुमतमा पुर्‍याएर कुनै मधुकैटवले हल्लाउन नसक्ने स्थितिमा पुर्‍याएर छोड्ने हो’



अ+ अ-

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई बहुमत दिलाएर नेतृत्वबाट विदा हुने बताएका छन् ।

ललितपुरको गोदावरीमा जारी विधान महाधिवेशनमा प्रतिनिधिले उठाएको प्रश्नको जवाफ दिँदै ओलीले भन्नुभयो, ‘ ‘बहुमतमा पुर्‍याएर यस्तो उस्तो कुनै मधुकैटवले हल्लाउन नसक्ने सुदृढ स्थितिमा पुर्‍याएर छोड्ने हो ।’

यस्तै ओलीले पार्टीका अगुवा र प्रिय साथीका रुपमा आफूमाथि देखाएको विश्वासलाई एक इन्च पनि तलमाथि हुन नदिने स्पष्ट पार्नुभयो ।

यो पनिः 'जो छोडेर गए बिग्रेका ती हुन्, जो यहाँ छन् ती सप्रेका भनेर प्रमाण चाहिन्छ र ?'