४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

खनाल क्यानको महाप्रबन्धकमा नियुक्त



अ+ अ-

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) को महाप्रबन्धकमा वृत्तान्त खनाल नियुक्त भएका छन् ।

क्यानले रौनक मल्लको एक वर्षे सम्झौता समाप्त भएपछि नयाँ महाप्रबन्धकको नियुक्ती प्रक्रिया सुरु गरेको थियो ।

महाप्रबन्धकका लागि ३४ जनाको निवेदन परे पनि क्यानको छनोट कमिटीले नौजनाको कार्यसूची बनाएर अन्तरवार्ता लिएको थियो ।

अन्तरवार्तामा छनोट भएका खनालले आगामी वैशाख ३ गतेदेखि जिम्मेबारी सम्हाल्ने क्यानले जनाएको छ ।