१९ मंसिर २०८२, शुक्रबार
,
Latest
महिला भलिबल प्रतियोगिता : नेपाल पुलिस क्लब विजयी बालबालिकालाई अस्थायी संरक्षण र वैकल्पिक स्याहारको व्यवस्था गर्दै कामपा विश्वकप खेल्ने नेपाली महिला टोलीको बन्द प्रशिक्षण सुरु मुख्यमन्त्रीद्वारा मानव सेवा आश्रम सुर्खेतको भवन शिलन्यास हाइअल्टिच्यूड क्रिकेटको प्रवर्द्धन गर्न अर्जुनचौपारी र अपिहिमालबीच भगिनी सम्बन्ध स्थापना प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

साउथह्याम्प्टनको पोस्टमा चेल्सीले आधा दर्जन गोल हान्यो



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत चेल्सीले सानदार जित निकालेको छ । शनिबार राति भएको खेलमा चेल्सीले साउथह्याम्प्टनलाई ६–० गोलले पराजित गरेको हो ।

चेल्सीलाई जित दिलाउन मासन माउन्ट र टिमो वेर्नरले दुई–दुई गोल गरे भने मार्कोस एलोन्सो र काई हाभेट्र्जले एक–एक गोल गरे ।

जितसँगै चेल्सी ३० खेलबाट ६२ अंकसहित तालिकाको तेस्रो स्थानमा रहेको छ । यस्तै, साउथह्याम्प्टन ३१ खेलबाट ३६ अंकसहित १३ औं स्थानमा रहेको छ ।