१५ असार २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

डलर साट्दै हुनुहुन्छ ? यस्तो छ आजको सटही दर



अ+ अ-

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमवारको लागि तय गरेको विदेशी विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्र बैंकलेका अनुसार नेपाली बजारमा अमेरिकन डलरको खरिद दर १ सय १८ रुपैयाँ  २९ पैसा  र बिक्री दर १ सय १८ रुपैयाँ ८९ पैसा कायम भएको छ । 

सटही दरअनुसार युरोपियन युरोको खरिद दर प्रति युरो १ सय ३७ रुपैयाँ १७ पैसा र बिक्री दर प्रति युरो १ सय ३७ रुपैयाँ ८६ पैसा कायम भएको छ ।

यस्तो छ आजको विदेशी सटही दर