२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सत्तागठबन्धनको शीर्ष बैठक बस्दै



अ+ अ-

काठमाडौं ।स्थानीय तह निर्वाचनको तयारी र चुनावी गठबन्धनबारे छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तागठबन्धनको बैठक बोलाउनु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा दिउसो बोलाइएको बैठक बोलाईएको छ । बैठकमा रामचन्द्र पौडेल नेतृत्वको समितिले गरेका कामका बारेमा जानकारी गराउनुका साथै बिभिन्न जिल्लामा भएका गठबन्धन सयन्त्रले गरेका कामका बारेमा पनि समिक्षा हुने जनाईएको छ ।