७ श्रावण २०८३, बिहीबार
,
Latest
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न मानार्थ वाणिज्यदूतहरूलाई परराष्ट्रमन्त्री खनालको आह्वान ‘स्क्यामर’ र अन्य अपराधीको निगरानी गर्न आग्रह कृषि विश्वविद्यालय विदेशी विद्यार्थी भर्ना लिने तयारीमा तीन महिनामा सात हजार फरार प्रतिवादी पक्राउ मन्त्री बादीद्वारा सिंहदरबारस्थित दिवा शिशु केन्द्रको अनुगमन बिमा ऐनसम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ निजी क्षेत्रसँग सहकार्य गरेर शिक्षा क्षेत्रमा सुधार गर्छौंः मन्त्री पोखरेल उपराष्ट्रपति यादव इजिप्टको राष्ट्रिय दिवसमा सहभागी नेपाली काँग्रेसले शुरु गर्‍यो ‘एनसी फर एनसी’ अभियान बाँडिएका विपी, हेपिएका पुष्पलाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

कालिमाटीबाट कामदेवको मूर्ति चोरी



(फोटो-सामाजिक सञ्जाल)
अ+ अ-

काठमाडौँ । काठमाडौँको कालिमाटीबाट गएराति कामदेवको मूर्ति चोरी भएको छ । काठमाडौँ महानगरपालिका–१३ का वडाध्यक्ष ध्रुवनारायण मानन्धरका अनुसार मूर्ति चोरिएको बारे प्रहरीलाई खबर गरिएको छ ।

(फोटो- सामाजिक सञ्जाल)

 

 

 

प्रहरीले मूर्ति चोरिएको खबर पाएपछि खोजी गर्ने काम सुरु गरिएको बताएको छ ।