११ भाद्र २०८३, बिहीबार
,
Latest
जाजरकोटका पहिरो प्रभावित ८९७ जनाका लागि तीन स्थानमा अस्थायी सेल्टर बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

परराष्ट्रमन्त्री र अमेरिकी राजदूतबीच भेटवार्ता, द्धिपक्षीय र बहुपक्षीय सहायता विस्तारबारे छलफल



अ+ अ-

काठमाडौं । मेरिकी राजदूत र्‍यान्डी बेरी र परराष्ट्रमन्त्री नारायण खड्काबीच शिष्टाचार भेटवार्ता भएको छ ।

आज परराष्ट्र मन्त्रालय सिंहदरबारमा अमेरिकी राजदूत बेरी र परराष्ट्रमन्त्री खड्काबीच भएको भएको भेटमा दुई मुलुकबीचको द्धिपक्षीय र बहुपक्षीय सहायता विस्तारबारे छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

परराष्ट्रमन्त्री खड्काले कोभिड १९ महामारीविरुद्ध लड्नमा अमेरिकाले गरेको सहयोगप्रति आभार व्यक्त समेत गरेका थिए ।