२ भाद्र २०८३, मंगलवार
,
Latest
जनकवि दुर्गालाल श्रेष्ठको शोभा भगवतीमा अन्त्येष्टि तीन महिनामै नेपाल टेलिकमको नाफा ४ अर्ब २० करोड नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो संविधान संशोधनमा सरकार गम्भीर नभएको कांग्रेसको आरोप काँग्रेसको १५ औँ महाधिवेशन असोज १६–१९ मा गर्ने निर्णय यथावत, तल्लो तहको अधिवेशन आवश्यकताका आधारमा… बागमती प्रदेशमा किरण थापालाई मुख्यमन्त्री बनाउने सहमति बेवारिसे शवका लागि छुट्याइएको १५ करोड बजेटबारे सांसद तामाङको प्रश्न प्रधानमन्त्री शाहसँग भारतका स्थल सेनाध्यक्ष जनरल धीरज सेठको शिष्टाचार भेट साउनमा श्रमिकलाई १ करोड ४० लाख रुपैयाँभन्दा बढी पारिश्रमिक भुक्तानी राहदानी विधेयकमाथि सांसदहरूको संशोधन प्रश्तावः कुटनीतिक राहदानीको दुरुपयोग रोक्न र लैङ्गिक विभेद हटाउन माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिद्धार्थ बैंकले बाँसबारी क्लबलाई सह-प्रयोजन गर्ने



अ+ अ-

काठमाडौं । बाँसबारी क्लबलाई सिद्धार्थ बैंकले सह–प्रायोजन गर्ने भएको छ । हाल सहिद स्मारक बि डिभिजन लिगमा प्रतिस्प्रर्धा गरिरहेको बाँसबारी क्लबसंग बैकले  एक बर्षको लागि सह-प्रायोजन सम्झौता गरेका हो ।

बैकले चार लाख रुपैयाँको प्रायोजन सम्झौतामा क्लबका अध्यक्ष प्रेम थापा र सिद्धार्थ बैंकका सहायक महाप्रबन्धक (एजीएम) प्रदीप पन्तले हस्ताक्षर गर्नुभएको छ ।

बाँसबारीको मुख्य प्रायोजकको रुपमा अराउन्ड द हिमालयज प्रालि रहेको छ । अराउन्ड द हिमालयजले क्बललाई १० लाख रुपियाको प्रायोजन सम्झौता गत फागुनमा गरेको थियो ।

यसै गरी क्लबको सह–प्रायोजक चोयु ट्रेकिङ प्रा.लि. हेल्थ पार्टनर वेलनेस हस्पिटल, मार्केटिङ पार्टनर काया स्पोर्ट्स एन्ड सप्लायर्स र किट्स पार्टनर कामरु ट्रेडिङ प्रा.लि. रहेका छन् ।