२ श्रावण २०८३, शनिबार
,
Latest
अतिभारी वर्षाको जोखिमः उच्च सतर्कता अपनाउन आग्रह वीरगन्ज भन्सारद्वारा गत आवमा साढे दुई खर्ब राजस्व संकलन मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ ब्राउन सुगरसहित एक जना पक्राउ शान्ति प्रक्रिया र गणतन्त्र स्थापनामा डा पाण्डेको योगदान सदैव स्मरणीय रहनेछः संयोजक दाहाल राष्ट्रले एक प्रखर बौद्धिक व्यक्तित्व र लोकतन्त्रको सजग पहरेदार गुमायो : सभापति थापा साना नदीमा आकस्मिक बाढीको जोखिम जनकपुरधाममा गुठीको जग्गा लिजमा दिएपछि विवादः स्थानीय र ओशो ध्यान केन्द्रबीच रस्साकस्सी भारतको ओडिसामा धार्मिक उत्सवका क्रममा भागदौड, धेरै घाइते पाकिस्तानको उत्तर–पश्चिमी क्षेत्रमा सुरक्षा फौजको कारबाही, २४ लडाकु मारिए
तपाईं के खोज्दै हुनुहुन्छ ?

लागुऔषध मुद्दा : आर्यन खानलाई गरियो अदालतमा पेश



अ+ अ-

एजेन्सी । शाहरुख खानका छोरा आर्यन खानलाई लागुऔषध मुद्दामा अदालतमा पेश गरिएको छ। लामो अनुसन्धानपछि उनलाई लागुऔषध नियन्त्रण ब्यूरो (एनसीबी) ले पक्राउ गरेको हो।

उनीसँगै पक्राउ परेका अन्य व्यक्तिहरु पनि अदालतमा उपस्थित भएका छन्। एनसीबीले सबै मानिसहरुको ९ दिन हिरासत माग गरेको छ। आर्यन खानको केस वकील सतीश मानसिन्देले लडिरहेका छन्। अर्कोतर्फ, अतिरिक्त सलिसिटर जनरल अनिल सिंह एनसीबीको तर्फबाट छन्।

उनलाई आइतबार साँझ ७ बजे मेडिकल टेस्ट पछि हॉलिडे अदालतमा पेश गरिएको थियो। जहाँ अदालतले अरबाज व्यापारी र मुनमुन धमीचालाई आर्यन सहित पक्राउ गरी एक दिन एनसीबीको हिरासतमा पठाइएको थियो ।