२४ भाद्र २०८३, बुधबार
,
Latest
‘जलवायु परिवर्तनका कारण विपद्को जोखिम बढ्यो, नेपाललाई जोगाउन विश्वव्यापी अभियान आवश्यक’- देउवा आधा जितिसक्यौँ, रुख चुनाव चिह्न र चारतारे झण्डा हामीले पाउँछौँः देउवा सेवाग्रहीका समस्यामा केन्द्रित हुन मुख्यमन्त्री शाहीको निर्देशन कर्णाली र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा सात पदाधिकारी नियुक्त खोलाले बगाएका किशोर मृत फेला रसुवा बाढीको क्रन्दन र ककपिटको सङ्घर्षमा क्याप्टेन प्रिया बाढीले अवरुद्ध मनास्लु पदमार्ग पुनःसञ्चालनमा एक हजार ८९५ घरमा विद्युत् विस्तार चिलिमे जलविद्युत् आयोजनामा सेनाको उद्धार तथा पुनर्निर्माण तीव्र एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७ सय ७७ रुपैयाँ सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिलवालको रिट खारेज, टंकलाललाई काम गर्न बाटो खुल्ला



अ+ अ-

काठमाडाैं । राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिवबाट हटाएको बिषयमा रमेशकुमार सिलवालले दायर गरेको रिट सर्वोच्च अदालतले खारेज गरेको छ ।

केपी ओली सरकारको पालमा नियुक्ति हुनु भएका सिलवालाई पाँच दलीय गठबन्धनको सरकारले हटाएको थियो । आफुलाई हटाउने कार्य गैर कानूनी भएको सिलवालले दायर गरेको रिट सर्वोच्चले खारेज गरिएको हो । न्यायाधीश अनिलकुमार सिन्हा र कुमार रेग्मीको संयुक्त इजलासले रिट खारेज गरेको हो ।

उहाँको रिट खारेज भएसंगै सदस्य सचिवको जिम्मेवारी पाउनु भएका टंकलाल घिसिङलाई काम गर्न बाटो खुलेको छ ।