५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्थानिय निर्वाचनमा सहकार्यको खाका तयार पार्न सत्तारूढ गठबन्धनको बैठक बालुवाटारमा



फाईल फोटो
अ+ अ-

काठमाडौं । आसन्न स्थानिय निर्वाचनमा सहकार्यको खाका तयार पार्न सत्तारूढ पाँच दलीय गठबन्धनको बैठक बालुवाटारमा सुरु भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवासमा बसिरहेको बैठकमा निर्वाचनमा तालमेलको खाका तयार गर्नेबारे छलफल हुने जनाईएको छ । यस अघि चैत १९ गते मा बसेको गठबन्धनको बैठकले निर्वाचनमा तालमेल गर्ने निर्णय गरेको थियो ।

गठबन्धनको प्रमुख घटक नेपाली काँग्रेसले भने आवश्यकता र औचित्यका आधारमा स्थानियतहको मुल्याङकनका आधारमा गठबन्धन गर्ने निर्णय गरेको छ । अन्य ४ दलले भने काग्रेसको निर्णय स्पष्ट नभएको जनाउँदै आएका छन् ।