१५ असार २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

डलर साट्दै हुनुहुन्छ ? यस्तो छ आजको सटही दर



अ+ अ-

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी विनिमय दर सार्वजनिक गरेको छ ।  राष्ट्र बैंकले मंगलवारका लागि  विदेशी विनिमय दर सार्वजनिक गरेको हो । 

नेपाली बजारमा आज अमेरिकी डलरको खरिद दर १ सय १८ रुपैयाँ  ६० पैसा  र बिक्री दर १ सय १९ रुपैयाँ २० पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ । 

विदेशी मुद्रा सटही दरअनुसार युरोपियन युरोको खरिद दर प्रति युरो १ सय ३७ रुपैयाँ ९१ पैसा र बिक्री दर प्रति युरो १ सय ३८ रुपैयाँ ६१ पैसा कायम भएको छ ।

यस्तो छ आजको विदेशी सटही दर