२४ भाद्र २०८३, बुधबार
,
Latest
युलेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २० लाख रुपैयाँ हस्तान्तरण पाकिस्तानको सिन्धमा सडक दुर्घटनाः छ जनाको मृत्यु, १८ घाइते रसुवाका बाढीपीडितलाई पत्रकार सोनुकुमार दासको राहत सहयोग जापानको प्रमुख विपक्षी दल आठ महिनामै विघटन ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता मन्त्री चौधरी र सचिव डा मिश्रबीच कार्यसम्पादन करार सम्झौता परिवारका ६ जना बाढीमा हराएको पीडामा सावित्री : अब जीवन कहाँबाट सुरु गर्ने ? चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता राहदानी आवेदनका लागि तोकिएको समयमा उपस्थित हुन विभागको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्युक्यासलको पोस्टमा टोटेनहमको पाँच गोल



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत टोटेनहमले सानदार जित निकालेको छ । आइतबार राति भएको खेलमा टोटेनहमले न्युक्यासल युनाईटेडलाई ५–१ गोलले पराजित गरेका हो ।

घरेलु मैदानमा टोटेनहमलाई जित दिलाउन बेन डेभिस ४३, म्याट डोहर्टी ४८, सन हेउंग मिन ५४, एमर्सन रोयल ६३ र स्टेभन बर्जवीनले ८३ औं मिनेटमा गोल गरे । यता, ३९ औं मिनेटमा फावियन स्चारले न्युक्यासलका लागि एक गोल फर्काए ।

जितसँगै टोटेनहम तालिकाको चौंथो स्थानमा उक्लिएको छ । उसले ३० खेलबाट ५४ अंक जोडेको छ । पराजित न्युक्यासल समान खेलबाट ३१ अंकसहित १५ औं स्थानमा छ ।