२४ भाद्र २०८३, बुधबार
,
Latest
बाढीबाट अवरुद्ध विद्युत् जडान तीव्र : ऊर्जा मन्त्रालय बूढानीलकण्ठमा शैक्षिक सूचना व्यवस्थापन र विद्यालय नक्साङ्कनमा नयाँ प्रविधि ‘नेपालले राहत होइन, जलवायु न्यायसहित क्षतिपूर्ति माग्नुपर्छ’: मुख्यमन्त्री यादव युवाको जायज असन्तुष्टि र हिंसा एउटै विषय होइन: प्रचण्ड सुनसान छन् सौराहाका होटल : पर्यटक भन्दछन् नेपालको विपदमा कसरी रमाउनु ? भोटेकोशी बाढीः लुम्बिनीका २४८ जना अझै सम्पर्कविहीन भम्लु खोलामा सुख्खा पहिराले कर्णाली राजमार्ग पुनः अवरुद्ध भदौ २३–२४ को घटनाको निष्पक्ष छानबिन गर्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह मधेसमा गतआवमा ५९१ किमी सडक विस्तार तथा निर्माण सरकारविरुद्ध फायर खोल्दै रास्वपाकै नेताहरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानन्याधीशद्वारा ‘फुल कोर्ट’ बैठक आह्वान



अ+ अ-

काठमाडौं ।  प्रधानन्याधीश चोलेन्द्र शमशेर जबराले ‘फुल कोर्ट’ को बैठक बोलाएका छन् । 

मंगलबार (आज) बस्नेगरी प्रधानन्यायाधीश जबराले ‘फुल कोर्ट’ बैठक बोलाएको सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले जानकारी दिए ।

उनका अनुसार प्रधानन्यायाधीश जबराले दशैं बिदा र त्यस अवधिमा सञ्चालन हुने सर्वोच्च अदालतको गतिविधिबारे छलफल तथा निर्णय गर्न ‘फुल कोर्ट’ बोलाएका हुन् । 

आउँदो बिहीबार (घटस्थापना)देखि दसैँ सुरु भएसँगै अदालत बन्द हुनेछ र त्यसमा बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दाको सुनुवाइ हुँदैन ।