काठमाडौं । प्रतिनिधिसभाको बैठकमा प्रमुख विपक्षी दल नेकपा एमालेले अरोध गरेको छ ।
मंगलबारको प्रतिनिधिसभाको बैठक सभामुख अग्नी प्रसाद सापकोटाले सुरु गरेसँगै एमालेका सांसदहरु नाराबाजी गर्दै वेल घेर्न पुगेका हुन् ।
एमालेले प्रतिनिधिसभाको बैठकमा अवरोध गर्दै आएको छ ।