१८ आश्विन २०८१, शुक्रबार
,
Latest
गाजामा बन्धक बनाइएका ६४ जनाको अवस्था अज्ञात, जीवित रहेको कुनै प्रमाण छैन त्रिभूवन विमानस्थलको सेवामा सुधार ल्याउन पर्यटनमन्त्रीको निर्देशन पूर्वराजा शाह र भुटानी राजाबीच भेट ‘कसरी घर जाने बाटोको अवस्था यस्तो छ’ सहकारी पीडितलाई न्याय दिने भन्दा पनि रविलाई कसरी फसाउने भन्ने नियतमा संसदीय समिति बनाइयो- रवि… सहकारीको रकम अपचलनमा मेरो संलग्नता नभेटिएपछि षड्यन्त्र गर्दैछन्: रवि लामिछाने प्रचण्डद्वारा यातायात क्षेत्रका प्रतिनिधिसँग छलफल, समस्या समाधानका लागि पहल लिने प्रतिबद्धता महँगी र कालोबजारी नियन्त्रण गर्न रास्वपा रुपन्देहीको सरकारलाई ध्यानाकर्षण विराटनगरमा ट्रकको ठक्करबाट साइकलयात्री वृद्धको मृत्यु, आइसीपी रोड तनावग्रस्त मनाङमा पर्यटकको चहलपहल बढ्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले केन्द्रीय सल्लाहकार परिषदमा कर्णालीका ११ सदस्य मनोनित (सूचीसहित)



अ+ अ-

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सल्लाहकार परिषदमा कर्णाली प्रदेशका ११ नेताहरु मनोनयनमा परेका छन् । 

एमाले नेता विष्णु रिजालका अनुसार निम्न नेताहरु सल्लाहकार परिषद् सदस्यमा मनोनयन भएका छन् । 

१. विनोदकुमार शाह (दैलेख)
२. नरबहादुर हमाल (दैलेख)
३. वालकृष्ण वीसी (सुर्खेत)
४. खगेन्द्र घर्ती (सुर्खेत)
५. कमला शर्मा (सुर्खेत)
६. कृष्णबहादुर शाही (जाजरकोट)
७. कीर्तिबहादुर चन्द (जाजरकोट)
८. रामबहादुर दानी (हुम्ला)
९. गंगा महत (जुम्ला)
१०. खड्गबहादुर बुढा (पश्चिम रूकुम)
११. गोविन्द केसी (पश्चिम रूकुम)

यस्तै केन्द्रीय निर्वाचन आयोगको सदस्यमा सुमित्रा वीसी (सुर्खेत)  निर्वाचित भएको पनि नेता रिजालले जानकारी दिए ।