१५ असार २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानन्यायाधीशमाथि मन्त्रीको भाग खोजेको भन्ने प्रचारमा सत्यता छैनः प्रवक्ता कार्की



अ+ अ-

काठमाडौं । सरकारका प्रवक्ता तथा कानुनमन्त्री ज्ञानेन्द्र कार्कीले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले मन्त्रीमा आफ्नो भाग खोजेको भन्ने समाचार र प्रचारमा कुनै सत्यता नभएको बताएका छन् ।

पछिल्लो समय प्रधानन्यायाधीशले मन्त्रीको भाग मागेको समाचार प्रकाशित भइरहेको बेला प्रवक्ता कार्कीले सो कुरा प्रष्ट पारेका हुन् ।

यस्तै प्रवक्ता कार्कीले गठबन्धनमा मन्त्रालय बाँडफाड टुंगिएको र मन्त्रिपषिदले चाँडै पूर्णता पाउने पनि बताए ।