४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

शुक्रबार प्रधानमन्त्री देउवा भारतको भ्रमणमा जाँदै



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा भोलि शुक्रबार भारतको औपचारिक भ्रमण गर्दै हुनुहुन्छ ।

प्रधानमन्त्रीको भ्रमणका सन्दर्भमा पत्रकारका लागि भोलि दिउँसो १२ः४० मा पत्रकारहरुका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भिभिआइपी लाउन्जमा पुग्नुपर्ने छ । त्यहाँ पुग्दा पत्रकारहरुले औपचारिक पोशाक र सूचना विभागको प्रेस पाससहित उपस्थित हुनुपर्ने बताइएको छ ।