२४ भाद्र २०८३, बुधबार
,
Latest
बाढीबाट अवरुद्ध विद्युत् जडान तीव्र : ऊर्जा मन्त्रालय बूढानीलकण्ठमा शैक्षिक सूचना व्यवस्थापन र विद्यालय नक्साङ्कनमा नयाँ प्रविधि ‘नेपालले राहत होइन, जलवायु न्यायसहित क्षतिपूर्ति माग्नुपर्छ’: मुख्यमन्त्री यादव युवाको जायज असन्तुष्टि र हिंसा एउटै विषय होइन: प्रचण्ड सुनसान छन् सौराहाका होटल : पर्यटक भन्दछन् नेपालको विपदमा कसरी रमाउनु ? भोटेकोशी बाढीः लुम्बिनीका २४८ जना अझै सम्पर्कविहीन भम्लु खोलामा सुख्खा पहिराले कर्णाली राजमार्ग पुनः अवरुद्ध भदौ २३–२४ को घटनाको निष्पक्ष छानबिन गर्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह मधेसमा गतआवमा ५९१ किमी सडक विस्तार तथा निर्माण सरकारविरुद्ध फायर खोल्दै रास्वपाकै नेताहरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस सहमहामन्त्री महतको टोली भारत जादै



file
अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महत नेतृत्वमा एक टोली भारत जाने भएको छ । भारतीय जनता पार्टीको विदेश विभागको निमन्त्रणमा बिहीवार महतको टोली नयाँ दिल्ली जाने भएका हुन्।

टोलीमा महतसहित कांग्रेस नेताहरू उदयशमशेर राणा र अजय चौरासिया रहनेछन्। चार दिने दिल्ली बसाईपछि कांग्रेस नेताहरु असोज २५ गते काठमाडौं फर्कने कार्यक्रम रहेको कांग्रेसले जनाएको छ। 

कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि पहिलोपटक कांग्रेसले आफ्नो टोली भारत पठाउन लागेको हो। महतको टोलीले दुई देशको सम्बन्ध विस्तार र दुई पार्टीबीचको सम्बन्ध विस्तारमा कुराकानी हुने बताइएको छ।