२४ भाद्र २०८३, बुधबार
,
Latest
युवाको जायज असन्तुष्टि र हिंसा एउटै विषय होइन: प्रचण्ड सुनसान छन् सौराहाका होटल : पर्यटक भन्दछन् नेपालको विपदमा कसरी रमाउनु ? भोटेकोशी बाढीः लुम्बिनीका २४८ जना अझै सम्पर्कविहीन भम्लु खोलामा सुख्खा पहिराले कर्णाली राजमार्ग पुनः अवरुद्ध भदौ २३–२४ को घटनाको निष्पक्ष छानबिन गर्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह मधेसमा गतआवमा ५९१ किमी सडक विस्तार तथा निर्माण सरकारविरुद्ध फायर खोल्दै रास्वपाकै नेताहरु भदौ २४ को हिंसा लोकतन्त्र र संविधानमाथिको ‘ठूलो आक्रमण’ : ओली म्याग्दी नदीमाथि झोलुङ्गे पुल निर्माण : बाँसबोटका किसानलाई केरा बिक्री गर्न सहज भोटेकोशी बाढी प्रभावित क्षेत्रमा ‘जेनेरेटर’ वितरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

विदेश विदेश गठन भएको छैन, भ्रम छर्ने काम भयो : नारायणकाजी



file
अ+ अ-

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता नाराणकाजी श्रेष्ठले पार्टीको विदेश विभाग गठन नभएको जनाउनु भएको छ ।

पार्टीका नेता राम कार्कीको अध्यक्षतामा ३१ सदस्यीय विभाग गठन भएको समाचार सार्बजनिक भए लगत्तै सामाजिक सञ्जाल मार्फत श्रेष्ठले नेकपा ( मओवादी केन्द्र ) को बिदेश बिभाग गठन भएको र त्यसमा बिभिन्न ब्यक्तिहरु राखिएको भन्ने समाचार गलत भएको जनाउनु भएको हो ।

उहाँले लेख्नभएको छ पार्टीले  बिदेश बिभाग गठन गरिसकेको छैन । यस्ता गलत सूचना प्रसारित नगर्न र त्यसको भ्रममा नपर्न अनुरोध गर्दछु ।