२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

विप्लव र कांग्रेस नेता सिंहबीच भेटवार्ता, मुलुकको समसामयिक राजनीतिक अवस्थाको विषयमा छलफल



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहसँग नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले भेटवार्ता गरेका छन्।

चाक्सीबारीमा आज सिंह र विप्लवबीच भेटवार्ता भएको सिंहको सचिवालयले जानकारी दिएको हो । 

भेटमा पछिल्‍लो मुलुकको समसामयिक राजनीतिक अवस्थाको विषयमा छलफल भएको सिंहको सचिवालयले जानकारी दिएको छ।