९ असार २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखराको स्पोर्ट्स क्यासल फुटसल लिगको फाइनलमा



अ+ अ-

पोखरा । पोखराको स्पोर्ट्स क्यासल फुटसल लिगको फाइनलमा प्रवेश गरेको छ । 

बुधबार भएको पहिलो सेमिफाइनलमा राइजिङ क्लब धरानलाई ६–८ गोलले हराउँदै क्यासल उपाधि नजिक पुगेको हो ।

खेलको अन्तिम ७ मिनेट बाँकी रहँदा राइजिङ क्लब धरान ६–४ को अवस्थामा थियो । तर उत्कृष्ट पुनरागमन गर्दै स्पोर्ट्स क्यासलले दुई मिनेट बाँकी रहँदा खेल ६–६ को अवस्थामा पुर्‍यायो ।

स्पोर्टस क्यासलले अन्तिम मिनेटमा लगातार दुई गोल गर्दै खेल ८–६ ले जितेको हो ।