१८ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

तलब नपाएपछि आन्दोलनमा चिकित्सक र स्वास्थ्यकर्मी



अ+ अ-

म्याग्दी । तलब नपाएपछि बुधबार बेनी अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिएका छन्  ।

आन्दोलनका कारण अस्पतालको आकस्मिक बाहेकका सबै सेवा ठप्प भएको छ । (तस्बिर : सन्तोष गौतम, रासस)