१५ असार २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘आईसीसी प्लेयर अफ द मन्थ’ अवार्डका लागि छानिए सन्दीप



अ+ अ-

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेटका लेग स्पिनर सन्दीप लामिछाने सेप्टेम्बर महिनाको लागि आईसीसी प्लेयर अफ द मन्थको मनोनयनमा परेका छन् ।

आईसीसीले बुधबार मतदानका लागि सार्वजनिक गरेको मनोनयनमा लामिछाने परेका हुन् । 

आजैदेखि प्लेयर अफ द मन्थका लागि भोटिङ सुरु भएको छ ।