९ असार २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

दशैँ बिदामा घर जाने सैनिकलाई आफ्नै बस र हेलिकप्टरबाट सेनाले पुर्‍याउने (तालिकासहित)



अ+ अ-

काठमाडौं । दशैं बिदामा जाने सैनिक र तिनको परिवारलाई घरसम्म पुर्‍याउने व्यवस्था नेपाली सेनाले गरेको छ। सेनाले आफनै सवारी साधनमा बिदामा जाने सैनिकलाई घरसम्म पुयाउने व्यवस्था गर्न लागेको हो । 

जङ्गी अड्डाका अनुसार सोमबारदेखि दशैंको भोलिपल्ट एकादशीको दिनसम्म सेनाले बिदा जाने बहालवाला सैनिक र तिनको परिवारलाई घरसम्म पुयाउने व्यवस्था गरेको जनाएको छ ।

सेनाले नजिक र ठूलो संख्यामा पुर्‍याउनु पर्ने ठाउँमा आफ्नै बस चलाउने व्यवस्था गरेको छ भने पहाडी र हिमाली जिल्लामा भने हेलिकप्टरबाट पुर्‍याउने व्यवस्था गरेको जङ्गी अड्डाबाट जारी प्रेस नोटमा उल्लेख छ । 

तालिका: